बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २४ फागुन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन तोलामा १ सयले बढेर ८६ हजार २ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ८५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य तोलाको १५ रुपैयाँले बढेर १२ सय ६५ रुपैयाँमा…