घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, १७ बैशाख । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार छापावाला सुन १ हजार १ सयले घटेर प्रतितोला ८९ हजार ९ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ८९ हजार ४ सय ५० मा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने २० रुपैयाँले घटेर १ हजार २ सय…