काठमाडौँ, ४ माघ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ७ सयले घटेर प्रतितोला ९१ हजार ८ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९१ हजार ३ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य ३० रुपैयाँले घटेर तोलामा १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको…