काठमाडौँ, २७ कार्तिक । प्रभु बैंकले चालु आर्थिक वर्ष (०७६/७७) को प्रथम त्रैमासमा ८५ करोडभन्दा माथि मुनानाफा आर्जन गरेको छ । प्रथम त्रैमासको अपरिस्कृत विवरणअनुसार बैंकले ८५ करोड १४ हजार खुद मुनाफा आर्जन गरेको छ । बैंकको खुद मुनाफा गत आर्थिक वर्षको सोही अवधिको भन्दा ३५.२५ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले…