प्रभु बैंकको नयाँ शाखा प्रगतिनगरमा

काठमाडौँ, २० कार्तिक । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा नवलपरासी (पूर्व) जिल्लाको देवचुली नगरपालिका–१५ स्थित प्रगतिनगरमा २११औँ शाखा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा नवलपरासी जिल्लामा पनि सेवा विस्तार गर्न सफल भएको विज्ञप्तिमा जनाइएको छ । प्रभु बैंकको…