काठमाडौँ, २८ माघ । पछिल्लो समय युवा पुस्ताहरू माझ लोकप्रिय रहेको फेब्रुअरी १४ तारिखका दिन मनाइने भ्यालेन्टाइन्स डेको अवसरमा एनआईसी एशिया बैंकले गतिशील बैंकिङ्गको निरन्तरता स्वरूप आफ्ना ग्राहक महानुभावहरूको लागि ‘सेलिब्रेट लभ विथ एनआईसी एशिया बैंक’ भन्ने योजना सार्वजनिक गरेको छ । यस योजना अनुसार बैंकले ग्राहक महानुभावहरूलाई लक्षित गरी मोबाइल बैंकिङ्ग, डेबिट वा क्रेडिट…