काठमाडौँ, २१ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ८ सयले घटेर प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९३ हजार ६ सय कारोबार भईरहेको छ । त्यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको…