घट्यो सुनको मूल्य

काठमाडौँ, २१ भदौ । आज सुनको मूल्य तोलाको ३ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन घटेर प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै आज चाँदीको मूल्य १०…