घट्यो सुनको मूल्य

काठमाडौँ, २९ मंसिर । आज सुनको मूल्य १ सयले घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ४ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९१ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १२ सयमा…