काठमाडौँ, ८ साउन । आज पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन तोलामा ५ सयले बढेर प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९४ हजार ६५ रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै आज चाँदी पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला ११ सय ४५…