आज पनि सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौँ, २३  साउन । आज पनि सुनचाँदीको मूल्य बढेर नयाँ कीर्तिमान कायम गरेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा १ हजार र चाँदी ६० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ३ हजार ५ सय  रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला १ लाख ३ हजारमा…