काठमाडौँ, ३ मंसिर । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९५ हजार १ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९४ हजार ६ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल…