बढ्यो सुनचाँदीको मुल्य

काठमाडौँ, १४ असार । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला प्रतितोला ९१ हजार ३०० सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९० हजार ८ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको…