एनआईसी बैंकमा अनलाईन खाता : पहिलो मोबाइल बैंकिङ्ग कारोबार गर्दा नगद फिर्ता

काठमाडौँ, २२ चैत । एन आई सी एशिया बैंक लिमिटेडले यस बैंकमा अनलाईन खाता खोलि पहिलो मोबाइल बैंकिङ्ग कारोबार गर्दा रु ५०० सम्म रकम फिर्ता दिने भएको छ । एन आई सी एशिया बैंकको आधिकारीक वेवसाइटमा गई ग्राहक महानुभावहरुले १० मिनेट भित्रै सजिलै निःशुल्क अनलाईन खाता खोल्न सकिने बैंकले जनाएको छ । खाता खोलिसकेपछि पाउनु…