काठमाडौँ, १६ चैत । नोबेल कोरोना भाइरस (कोभिड—१९)को महामारीबाट रोकथाम, नियन्त्रण तथा उपचारमा सहयोग पु¥याउने उद्देश्यले नेपाल सरकारले स्थापना गरेको कोषमा हिमालयन बैंकले १ करोड २५ लाख रुपैंयाँ सहयोग गर्ने भएको छ । बैंकले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथम, नियन्त्रण तथा उपचार कोषमा उक्त रकम सहयोग गर्ने भएको हो । लाखाँै मानिसहरू संक्रमित…