काठमाडौँ, ९ चैत । बैंक तथा वित्तीय संस्थाहरुले भने बैंकिङ सेवा नियमित गर्ने भएका छन् । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरु सबैले सबै शाखा कार्यालयहरुका काउन्टर सुचारु राख्ने भएका हुन् । बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बैंकका सबै कार्यालयहरु खुलै रहेपनि सकेसम्म डिजिटल कारोबार गर्न आग्रह गरेका छन । ‘क’ वर्गका वाणिज्य बैंक,…