काठमाडौँ, २७ फागुन । आज मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज सुन तोलामा २ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ८२ हजार ७ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ८२ हजार ४ सयमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदी भने आज १० रुपैयाँले घटेर प्रतितोला ८…