बढ्यो सुनचाँदी मूल्य

काठमाडौँ, २१ फागुन । आज बुधबार सुनचाँदी मूल्य बढेको छ । आज सुन तोलामा २२ सयले बढेर छापावाला सुन प्रतितोला ८० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजाबी सुनको मूल्य ८ हजार २ सयमा कारोबार भईरहेको छ । त्यस्तै आज चाँदी पनि तोलामा २० रुपैयाँले बढेर ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी…