एनआईसी बैंकको ‘जति धेरै Scan and Pay, त्यति धेरै पैसा’ योजना

काठमाडौँ, १ चैत । एन आई सी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्गमा रहेको QR Code Scan गरी कारोबार गर्नुहुने ग्राहक महानुभावहरू तथा मर्चेन्टहरूलाई ‘जति धेरै Scan and Pay, त्यति धेरै पैसा’ योजना अन्तर्गत नगद उपहारको अफर ल्याएको छ । यो योजना अवधिभर मर्चेन्टहरूले १५ हजार रूपैयाँसम्म र ग्राहक महानुभावहरूले १५ सय रूपैयाँसम्म नगद प्राप्त गर्न…