आगामी आर्थिक वर्ष भक्तपुरमा विद्युत तार भूमिगत गरिनेः अर्थमन्त्री

काठमाडौ १५ जेठ । काठमाडौँ, उपत्यकाको सन्दरतालाई कुरुप बनाएको विद्युततारलाई भूमिगत गर्ने कार्य काठमाडौँबाट शुरु गरिएकोमा आगामी आर्थिक वर्ष भक्तपुर, ललितपुर तथा चितवनमा हुने भएको छ । अर्थमन्त्री डा। युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७र७८ को बजेट सार्वजनिक गर्ने क्रममा काठमाडौँबाट शुरु गरिएको विद्युत तार भुमिगत गर्ने कार्य आगामी वर्ष भक्तपुर, ललितपुर तथा चितवनमा गर्न…