काठमाडौँ, १२ माघ । आज आइतबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ३ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ७५ हजार ५ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७५ हजार २ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी पनि आज १० रुपैयाँले बढेर प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको…