काठमाडौँ, १३ पौष । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न देशविदेशमा रहेका आदिवासी जनजातिहरूलाई आग्रह गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघसँग आइतबार मन्त्रालयमा छलफल गर्दै उनले भ्रमण वर्ष मूल आयोजक समितिमा जनजाति प्रतिनिधिलाई मनोनित गरिने जानकारी दिए । पर्यटन मन्त्री भट्टराई भ्रमण नेपालमा बाहिर रहेका आदिवासी…