काठमाडौँ, २० पौष । ललितपुर सानेपाकी रितु (नाम परिवर्तन) ४ करोड २० लाखको चेक बाउन्स (खातामा पैसा नभएको चेक) बोकेर मंगलबार महानगरीय प्रहरी परिसर टेकुमा पुगिन् । करिब दुई साताअघि जग्गा कारोबार गर्दा दुवै पक्ष जिल्ला मालपोत कार्यालय ललितपुरमा गएका थिए । त्यहाँ सम्पति स्रोत खुलाई चेकमार्फत भुक्तानी गर्ने सहमति भयो । सोही अनुसार उमेश…