मन्त्री भट्टराईले भने –भ्रमण वर्षमा राजधानीको नाइटलाइफ जीवन्त राखौं

काठमाडौ, ९ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राजधानीमा पर्यटन आकर्षण गर्न नाइट लाइफ जीवन्त राख्नुपर्ने बताएका छन । आज राजधानीभित्रका महानगर तथा नगरपालिकाका प्रमुख तथा पदाधिकारीसँगको छलफलमा मन्त्री भट्टराईले राजधानी साँझ ५र६ बजे नै सुनसान हुने भन्दै उनले उपत्यकाको नाइट लाइफ जीवन्त राख्न आग्रह गरेका हुन । उनले भने, ‘राजधानी ५र६…