काठमाडौँ, २० असार । बजारमा आलुको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज आलुको भाउ बढेको हो । बजारमा रातो, सेतो गरी दुई प्रकारका आलु किन्न पाइन्छ । आज कालीमाटी बजारमा रातो आलु प्रतिकिलो थोकमा न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम ४६ रुपैयाँमा किनबेच भइरहेको छ । यस्तै रातो आलु भारतीयको…