एन आई सी एशिया बैंकको डिजिटल भुक्तानी प्रणाली ‘दक्षिणा प्लस’

काठमाडौँ, २० असोज । एन आई सी एशिया बैंकले बडा दशैंलाई लक्षित गरेर दक्षिणा प्लसको योजना अघि सारेको छ । उक्त योजना अन्तर्गत दशैंमा टीका लगाएर यस बैंकको मोबैंक प्रयोग गरी दक्षिणा रकम ट्रान्सफर गर्दा दक्षिणा प्राप्त गर्ने व्यक्तिलाई बैंकको तर्फबाट थप रकम प्रदान गर्ने भएको छ । उक्त एस योजना अन्तर्गत मोबैंकको प्रयोग गरी…