माछापुच्छ्रे बैंकमा कारोवार गर्नुहोस् : छुटैछुटको बहार लिनुहोस् !!

काठमाडौँ, २ असोज । माछापुच्छ्रे बैंकले आफ्नो ग्राहकहरुलाई लक्षित गरी विभिन्न १९ प्रकारका छुट योजनाहरु सार्वजनिक गरेको छ । बैंकले १९औ वार्षिकोत्सवको अवसरमा असोज महिना भरी सम्पूर्ण शाखाहरु मार्फत विभिन्न १९ प्रकारका थप सुविधाहरु प्रदान गर्न लागेको हो । असोज महिनाभर लकर सुविधा लिन चाहने ग्राहकलाई ५० प्रतिशत छुट, ५ वा ५ जना भन्दा वढिको…