काठमाडौँ, २७ भदौ । आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन २ सयले घटेर प्रतितोला ७० हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ७० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, चाँदी पनि ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ…