कञ्चनपुर भन्सार कार्यालयमा एनइआइसी एसिया बैंकको काउन्टर

काठमाडौँ, २९ साउन । एनआइसी एशिया बैंक र भन्सार विभागबीच कञ्चनपुर भन्सार कार्यालय परिसरमा बैंकको विस्तारित काउण्टर स्थापना गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र भन्सार विभागका तर्फबाट महानिर्देशक रामेश्वर दंगालले हस्ताक्षर गरेका छन । सो बैंकको काउण्टरबाट भन्सार कार्यालयको कारोबारका साथै भन्सारमा आउने सेवाग्राहीले थप सुविधा…