बैंकहरुले घटाए निष्क्रिय कर्जा

काठमाडौँ, ६ भदौ । ‘क’ वर्गका २८ वटै बैंकहरुले आव २०७५र०७६ मा ०.१० प्रतिशतले निष्क्रिय कर्जा घटाएका छन् । बैंकहरुको औसत निष्क्रिय कर्जा दरमा पनि सुधार भएको छ । आव २०७४/०७५ को १.४५ औसत निष्क्रिय कर्जा घटेर २०७५/०७६ को अन्त्यमा १.३५ मा झरेको छ । हेर्नुस बैंकहरुको निष्क्रिय कर्जा   बैंक निष्क्रिय कर्जा सानिमा बैंक…