भक्तपुर, ८ पौष । नेपाल सरकार पर्यटन मन्त्रालयले पर्यटकीय क्षेत्र घोषणा गरेपछि सूर्यविनायक नगरपालिका वडा नं। ७ र ८ को ऐतिहासिक रानीकोट गढी, घ्याम्पे डाँडा क्षेत्र पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । नगरकोट र धुलिखेलपछिको अर्को ठूलो पर्यटकीय क्षेत्रको रुपमा विकास भएको यो क्षेत्रमा पर्यटन व्यवसायी उत्साहित बनेपछि करोडदेखि अरबसम्मको लगानीमा होटल व्यवसाय सुरु हुन…