काठमाडौँ, १० जेठ । आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ५ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार…