बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, १३ वैशाख । आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा २ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, आज चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार…