सुनको मूल्य बढ्यो

काठमाडौं, १८ माघ । आज शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदी स्थिर रहेको छ । आज सुन तोलामा १ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ६२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको भने तेजावी सुन प्रतितोला ६२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, आज स्थिर रहँदै प्रतितोला ७ सय ८० रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ…