काठमाडौँ, २२ चैत । आज शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदी स्थिर रहेको छ । आज सुन तोलामा १ सय रुपैयाँले बढेर छापावाला सुनको प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला ७ सय २५…