काठमाडौँ, १३ साउन । आज सोमबार सुनको मूल्य २ सयले बढेको छ भने चाँदी स्थिर रहेको छ । आज छापावाला सुन प्रतितोला ६५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ६४ हजार ९ सय रुपैयाँमै कारोबार भईरहेको छ । त्यस्तै, आज चाँदी स्थिर रहँदै प्रतितोला ७ सय ७५ रुपैयाँमै कारोबार भईरहेको…