काठमाडौँ, ३१ असार । नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेञ्जमा गरेको लगानी बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक सूचना जारी गर्दै नेप्सेमा रहेको आफ्नो सेयर स्वामित्व बिक्री गर्न लागेको हो । नेप्सेमा राष्ट्र बैंकको १७ लाख २९ हजार ९ सय ८९ कित्ता सेयर लगानी रहेको थियो । प्रतिकित्ता १ हजार ३२ रुपैयाँ…