काठमाडौं, २७ मंसिर । आज बिहीबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा ३ सयले घटेर प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदी तोलामा ५ रुपैयाले बढेर आज प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको…