कार्तिक २८, काठमाडौं । आज पनी सुनचाँदीको मूल्य घटेको छ । आज सुन ३ सय र चाँदी ५ रुपैयाँले घटेको हो । सुन आइतबार तोलामा १ हजार, सोमबार १ सय र मंगलबार ४ सय रुपैंयाले घटेको थियो । आज बजारमा छापावाला सुन प्रतितोला ५८ हजार २ सय रुपैंयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ…