आज सुनचाँदीको मूल्य

काठमाडौं, २० माघ । आज आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाला सुन प्रतितोला ६२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ भने  तेजावी सुन प्रतितोला ६२ हजार रुपैयाँमै कारोबार भईरहेको छ । त्यस्तै, आज चाँदी प्रतितोला ७ सय ८० रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।