असोज २१, काठमाडौं । आज आइतबार २१ गतेदेखि राष्ट्र बैंकले नयाँ नोट साटिदिने भएको छ । राष्ट्र बैंकले ५, १०, २० र ५० र एक सय दरका गरी प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नोट सटही गर्ने भएको हो । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले ११ गतेदेखि नयाँ नोट वितरण गरिसकेको छ। नोट कोष सुविधा लिएका…