भदौ १२, काठमाडौं । एनआइसी एसिया बैंकले सात बर्षे अवधिको १ अर्ब ८३ करोड बराबरको ११ प्रतिशत ब्याजदर ऋणपत्र जारी गर्ने भएको छ । सो ऋणपत्रको निष्काशन भदौ २१ गतेदेखि हुनेछ । भदौ २५ गतेसम्म आवेदन खुला रहनेछ । सो अवधिमा पर्याप्त आवेदन नपरेको अवस्थामा भने असोज १९ गतेसम्मका लागि बिक्रि खुला गरिने एनआइसी एसियाले…