काठमाडौँ, ८ असार । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ५ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९५ हजार २ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रह्दै प्रतितोला २१ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको…