एनआईसी एशियाको २ सय ८१ शाखा विस्तार

काठमाडौँ, १५ वैशाख । एनआईसी एशिया बैंकले मुलुकभर २ सय ८१ वटा शाखा विस्तार गरिसकेको छ । बैंकले शुक्रबार मात्रै एकै दिन काठमाडौं उपत्यकामा ३, नुवाकोटमा २, काभ्रेमा १, पोखरामा १, र पर्सामा एक गरि ८ वटा विस्तारित शाखाको उद्घाटन गरेको हो । हाल बैंकले २ सय ८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३…