आजको सुनचाँदीको मूल्य

भदौ ३०, काठमाडौँ । आज शनिबार सुनको मूल्य घटेको छ। हिजो प्रतितोला ५८ हजार २०३ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ५७ हजार ९ सय ९९ रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन हिजो प्रतितोला ५७ हजार ९०५ रुपैयाँमा कारोबार भएको  आज ५७ हजार ७०१ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको…