छहारी सहकारीले एटिएम सेवा सञ्चालन गर्ने

असोज २०, भक्तपुर । भक्तपुर जिल्लामै पहिलो पल्ट छहारी बचत तथा ऋण सहकारी संस्थाले एटिएम सेवा शुरु गर्ने तयारी थालेको छ । सूर्यविनायक नगरपालिका–४ गाम्चास्थित छहारीले आफ्ना सदस्यहरुलाई सेवा सुविधा बढाउँदै लाने सन्दर्भमा एटिएम सेवा शुरु गर्न लागेको हो । संस्थाको आठौं वार्षिक साधारण सभामा सहकारीका अध्यक्ष कृष्णहरी खड्काले एससिटी नेटवर्कसंगको सहकार्यमा एटिएम राख्न लागेको…