काठमाडौँ, २३ असार । व्यवस्थापिका–संसद्को आजको बैठकमा अन्तर सरकारी वित्त व्यवस्थापन विधेयक, २०७४ र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विधेयक, २०७४ प्रस्तुत भएका छन् । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सदनसमक्ष ती विधेयक प्रस्तुत गर्दै सङ्घ, प्रदेश र केन्द्रका बीचमा वित्तीय व्यवस्थापन गर्न विधेयक आएको जानकारी दिउ । यसअघि बैठकले नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल,…