काठमाडौं, २९ फागुन । आज बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आज सुन तोलामा ३ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ६० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, आज चाँदी स्थिर रहँदै प्रतितोला ७ सय ४५ रुपैयाँमै कारोबार…