काठमाडौँ, १९ फागुन । आज सुनचाँदीको मूल्य घटेको छ । बजारमा शुक्रबारको तुलनामा आइतबार सुन ५ सय र चाँदी १० रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला ६१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ६१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।…