काठमाडौँ, २८ माघ । आज सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आज सुन तोलामा १ सय रुपैयाँले घटेर छापावाला सुन प्रति तोला ६२ हजार रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ६१ ह्जार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य स्थिर रह्दै प्रति तोला ७ सय ७५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुन चाँदी…